स्थानीय तह

बाँकेको राप्तीसोनारीमा पहिलोपटक असाहय वालसंरक्षण केन्द्र स्थापना

निर्मला चौधरी बाँके (राप्तीसोनारी), पौष २२- बाँकेको राप्तीसोनारी गाउँपालिकामा पहिलोपटक असाहय वालसंरक्षण केन्द्र सञ्चालनमा आएको छ । वडा नम्बर ५ बिनौनामा स्थापना गरिएको जय बागेश्वरी असहाय...

राप्ती सोनारी ५ जुरपानीमा आगलागी, एक घरसहित ३ गोठ जलेर नष्ट

बाँके, (राप्तीसोनारी मंसिर) २४- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर –५ जुरपानीमा शुक्रबार आगलागी हुँदा ७ लाख बराबरको क्षति भएको छ । दिउँसो ३ करिव...

आधारभुत स्वास्थ्य केन्द्र राप्तीसोनारी ६ को भवन उद्घाटन, ९ वटै वडाका स्वास्थ्य केन्द्र अव...

बाँके (राप्तीसोनारी ),मंसिर २४- आधारभुत स्वास्थ्य सेवा केन्द्र राप्तीसोनारी ६ कमैयाडाँडाको नवनिर्मित भवन आज उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य...

राप्तीसोनारीका जेष्ठ नागरिकले वडाबाटै परिचय पत्र लिँदै

बाँके, (राप्तीसोनारी) मंसिर १६- बाँकेको राप्ती सोनारी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई वडाबाटै परचय पत्र वितरण गरिरहेको छ । यसअघि गाउँपालिकाको कार्यालयबाट वितरण गरिँदै आएको ज्येष्ठ नागरिक...

राप्ती सोनारीको ६ नम्बर वडा पनि वालविवाह मुक्त घोषणा

बाँके, (राप्तीसोनारी) मंसिर १३- बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ लाई सोमबार बालविवाह मुक्त वडा घोषणा गरिएको छ । राप्ती सोनारीको वडा नम्बर ६...

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु, राप्ती सोनारीमा सूचनामार्फत सचेतना फैलाउने

बाँके, (राप्तीसोनारी) मंसिर ९-लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान बिहीवारदेखि सुरु भएको छ । यस वर्षको नारा ‘घरैबाट सुरू गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने...

राप्तीसोनारीमा बाघले मान्छे खायो, स्थानीय आतंकित

राप्तीसोनारी, भदौं २८-राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५...

नरैनापुरको कोहलामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

बाँके (नरैनापुर), भदौं २४-नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलामा रहेको मुक्तिनाथ महिला समूहले तीज विशेष साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ । नरैनापुर...

नरैनापुर गाउँपालिकाले मनायो साक्षरता दिवस

बाँके(नरैनापुर), भदौं २३-बाँकेको नरैनापुर गाउँपालिकामा बुधबार ५५ औं अन्तराष्ट्र्रिय साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त दिवस मनाइएको हो...

राप्तीसोनारीमा लामिछाने बने सर्वोकृष्ट कर्मचारी

बाँके, (राप्तीसोनारी) भाद्र २२- निजामती सेवा दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिकाका १४ जना कर्मचारी पुरस्कृत भएकाछन् । गाउँपालिका अन्तर्गतका विभिन्न शाखा ताथा वडा कार्यालयमा कर्तब्य...