आर्थिक

राप्तीसोनारीको नवौं गाउँ सभामा ८२ करोड बजेट प्रस्तुत

निर्मला चौधरी/सुविता थारु (राप्तीसोनारी) अगैया, असार १०-राप्ती सोनारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत...

बाँकेबाट सुरुवात गरिएको कृषिपथ मोवाईल एप कर्यान्वयनमा ल्याउन प्रयास

बाँके, फागुन १४- नेपालमा पहिलोपटक बाँके जिल्लाबाट सुरुवात गरिएको कृषिपथ मोवाईल एपको प्रयोगमा ल्याउन प्रयास थालिएको छ । नेपालगञ्जमा...

राप्ती सोनारीमै पहिलो पटक गार्मेन्ट उद्योग सञ्चालन

बाँके (राप्ती सोनरी), पौष २६- बाँकेको राप्ती सोनारी गाउँपालिकामा पहिलो पटक गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । राप्ती सोनारी...

पूर्व विद्यार्थीद्वारा कुसुमेश्वर माविमा छात्र वृति कोष स्थापना

बाँके (राप्ती सोनारी ),असोज २७-बाँकेको राप्ती सोनारी १ कुसुम स्थित कुसुमेश्वर माध्यामिक विद्यालयमा अध्ययनगरेका पूर्व विद्यार्थीहरुले विपन्न तथा जेहेन्दार विद्यार्थीकोलागि छात्र वृति...

चौतर्फी दवावपछि बाँकेमा मलखाद उपलव्ध गराईदै

बाँके,जेठ ३० – कृषि सम्वद्ध सरोकारवालासँगको आवश्यक सम्वाद सहजीकरणपछि बाँकेमा मलखाद उपलव्ध गराईदैछ ।...

ब्यावसाय खोल्न दिने निर्णयबाट बाँके प्रशासन पछि हट्यो

बाँके, जेठ २३- बार अनुसार पसल ब्यवसाय खोल्न दिने निर्णय गरेको बाँके प्रशासनले उक्त निर्णय खारेज गरेको छ ।...

गरिव तथा विपन्न परिवारलाई कसौधन वैश्य समाजको राहत

बाँके, चैत १७-कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेपछि सर्बसाधारण घरबाहिर किनमेलका लागि निस्कन पाएका छैनन् । दैनिक ज्याला, मजदुरी गरेर...

नेपालगन्जको राहत कोषमा रकम हस्तान्तरण

बाँके, चैत १७-नेपालगन्ज उपमहानगरपालिकाले स्थापना गरेको विपद ब्यवस्थापन उद्धार कोषमा राहत संकलन जम्मा हुनेक्रम बढेको छ । सोमबार मात्रै राप्ती गणेश कन्स्टक्सनका...

लग डाउन प्रभावकारी बनाउँदै प्रहरी

बाँके, चैत १६- कोरोना भाइरसको संक्रमण हुन नदिन सरकारले लागु गरेको लकडाउनलाई प्रभावकारी बनाउन बाँके प्रहरीले कडाई गरेको छ । नेपालगन्ज...

एक महिनामा एक परिवारलाई एक सिलिन्डर ग्यास

काठमाडौं, चैत १२- कोरोना भाइरस (कोभिड—१९) को असर लम्बिन सक्ने देखिँदा उपभोक्ताले ग्यासका सिलिन्डर सञ्चित गरे पछि नेपाल आयल निगमले एक परिवारलाई...

फेसबुकमा हामीलाइ लाइक गर्नुहोस

1,796प्रशंसकहरु (Fans)लाइक गर्नुहोस

हालैको लेखहरु

राप्तीसोनारीमा बाघले मान्छे खायो, स्थानीय आतंकित

राप्तीसोनारी, भदौं २८-राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम...

नरैनापुरको कोहलामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

बाँके (नरैनापुर), भदौं २४-नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलामा रहेको मुक्तिनाथ महिला समूहले तीज विशेष साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको...

नरैनापुर गाउँपालिकाले मनायो साक्षरता दिवस

बाँके(नरैनापुर), भदौं २३-बाँकेको नरैनापुर गाउँपालिकामा बुधबार ५५ औं अन्तराष्ट्र्रिय साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त...