नरैनापुरको कोहलामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

बाँके (नरैनापुर), भदौं २४-नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलामा रहेको मुक्तिनाथ महिला समूहले तीज विशेष साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको छ । नरैनापुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष मसूद अहमद शाहको प्रमुख आथित्यमा सम्पन्न भएको उक्त कार्यक्रममा विशिष्ट अतिथी एवम् वडा नम्बर ६ का वडाअध्यक्ष बीरेन्द्रपाल सिंह, जय किसान माध्यामिक बिद्यालयका.अध्यक्ष बृजेन्द्र यादव लगायतको उपस्थिती रहेको थियो...

नरैनापुर गाउँपालिकाले मनायो साक्षरता दिवस

बाँके(नरैनापुर), भदौं २३-बाँकेको नरैनापुर गाउँपालिकामा बुधबार ५५ औं अन्तराष्ट्र्रिय साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त दिवस मनाइएको हो । शाखा प्रमुख कृष्णकुमार थारुको अध्यक्षतामा भएको कार्यक्रममा नरैनापुरका उत्कृष्ट बिद्यालयहरु जय किसान मावि भोजपुर, नेरा आधारभुत बिद्यालय जमुनी, नमुना प्राथमिक बिद्यालय मोतिपुर र मदरसा सोनवर्षा गरी...

राप्तीसोनारीमा लामिछाने बने सर्वोकृष्ट कर्मचारी

बाँके, (राप्तीसोनारी) भाद्र २२- निजामती सेवा दिवसको अवसरमा राप्ती सोनारी गाउँपालिकाका १४ जना कर्मचारी पुरस्कृत भएकाछन् । गाउँपालिका अन्तर्गतका विभिन्न शाखा ताथा वडा कार्यालयमा कर्तब्य निष्ठ भएर काम गरेको भन्दै गाउँपालिकाले एक जनालाई सर्वोकृष्ट कर्मचारी तथा १३ जनालाई उत्कृट कर्मचारी पुरस्कार पुरस्कार प्रदान गरेको हो ।

निजामती सेवा दिवसमा राप्तीसोनारीका कर्मचारीले गरे बृक्षा रोपण

बाँके (राप्तीसोनारी), भाद्र २२- बाँकेको राप्ती सोनारी गाउँपालिकाका कर्मचारीहरु आज बृक्षारोण गरेकाछन् । १८ औं निजामती सेवा दिवसको अवसरमा कर्मचारीहरुले राप्ती सोनारी – ३ स्थित बैशा पिक्नीक पार्कमा बृक्षा रोपण गरेका हुन् । ‘ब्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नरा सहित गरिएको बृक्षा रोपण कार्यक्रममा गाउँपालिका...

राप्ती सोनारीमा भदौं २७ देखी बिद्यालय खोल्ने तयारी

बाँके(राप्ती सोनारी), भदौं २०- राप्ती सोनारी गाउँपालिकाले दोस्रो लहरको कोरोना महामारीका कारण बन्द रहेका बिद्यालय खोल्ने तयारी गरेको छ । राप्ती सोनारी गाउँ शिक्षा समितिको आइतबार बसेको बैठकले यही भदौं २७ गतेबाट बिद्यालय खोल्ने निर्णय गरेको हो । महामारीका कारण गत बैशाखदेखी गाउँपालिका क्षेत्रभित्र रहेका बिद्यालय बन्द छन् । ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन...

बाँकेको प्रख्यात पर्यटकीय गन्तब्य सन्तानेश्वर

विगत र वर्तमान  अरुण दर्पन : नरैनापुर (बाँके) परिचय -श्री सन्तानेश्वर महादेव मन्दिर झन्डहवा बाँके जिल्ला नरैनापुर गाउँपालिका वडा नं.५ मटेहिया देखी १२ कि.मी.उत्त्र पहाडी डाँडामा राप्ती सोनारी गा.पा.सिमाना नजिक अवस्थित छ । सन्तानेश्वर महादेव मन्दिर झन्डहवा भन्ने बेदिहवा बाबा जानको प्रवेशद्धार नरैनापुर गाउँपालीका वडा नं.६...

कांग्रेसको महाधिवेशन लक्षित तल्लो तहका अधिवेशन सुरु

राप्तीसोनारी, भदौं १३-नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिबेशनका लागि तल्लो तहमा रहेका समितिले सभा तथा अधिबेशन शुरु गरेका छन् । यसैक्रममा नेपाली काँग्रेस राप्तीसोनारी गाउँपालिका वडा नम्बर– १ गाउँ कार्यसमिति कुसुमले आफ्नो चौथो गाउँ सभा गरेको छ । गाउँ कार्य समितिका सभापति टिकाराम बस्नेतको सभापतिमा भएको...

राप्ती सोनारीमा सबै भन्दा बढी पर्यापर्यटनको सम्भावना, राप्ती नदीमा अव छिट्टै र्याफ्टिङ गर्न पाईने

बाँके, भदौ १२- बाँके राष्ट्रिय निकुञ्जले पर्यटक भित्र्याउन नसकेको भन्दै सम्बद्धहरुले चिन्ता ब्यक्त गरेकाछन् । निकुञ्जले शनिवार नेपालगन्जमा आयोजना गरेको बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा बेल्ने बक्ताहरुले स्थापनाको एक दशक पुरा हुँदा सम्म पनि पर्यटक भित्र्याउन नसक्नु सबै पक्षको कमजोरी भएको बताएकाहुन् । सबै भन्दा कान्छो राष्ट्रिय निकुञ्जको रुपमा परिचित बाँके...

कोरोनाबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई राप्तीसोनारी गाउँपालिकाले एक लाख दिने

राप्तीसोनारी (अगैया), भदौं ७-कोरोना महामारीबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई क्षतिपूर्ती बापत राप्तीसोनारी गाउँपालिकाले एक लाख रुपैयाँ दिने भएको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बाढीबाट क्षति हुन गएका घर परिवारलाई पनि २५ हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ । जसका लागि मुचुल्का, फोटोसहित वडा...

राप्ती सोनारीमा भएको सडक दुर्घटनामा दुईको मृत्यु

राप्ती सोनारी (अगैया), साउन ३२ : बाँकेमा सडक दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ। सोमबार बिहान राप्ती सोनारि गाउँपालिका वडा नं १ प्रेमनगर सिक्टामा मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको हो। पश्चिम देखि पुर्व तर्फ जाँदै गरेको ना ६ ख ६७९९ नम्बरको ट्रकले लु ६ प १८२२ नम्बरको मोटरसाइकललाई ठक्कर...

फेसबुकमा हामीलाइ लाइक गर्नुहोस

1,796प्रशंसकहरु (Fans)लाइक गर्नुहोस

हालैको लेखहरु

राप्तीसोनारीमा बाघले मान्छे खायो, स्थानीय आतंकित

राप्तीसोनारी, भदौं २८-राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ गाभरमा बाघले मान्छे खाएको छ । गाभरमा रहेको भेरी राप्ती स्टाफ होटलमा काम...

नरैनापुरको कोहलामा तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

बाँके (नरैनापुर), भदौं २४-नरैनापुर गाउँपालिका वडा नम्बर ६ कोहलामा रहेको मुक्तिनाथ महिला समूहले तीज विशेष साँस्कृतिक कार्यक्रम तथा नृत्य प्रतियोगिता गरेको...

नरैनापुर गाउँपालिकाले मनायो साक्षरता दिवस

बाँके(नरैनापुर), भदौं २३-बाँकेको नरैनापुर गाउँपालिकामा बुधबार ५५ औं अन्तराष्ट्र्रिय साक्षरता दिवस मनाइएको छ । गाउँपालिकाको शिक्षा तथा खेलकुद शाखाको आयोजनामा उक्त...