सामाजिक उद्यमी सहकारी संघद्वारा चामल हस्तान्तरण

0
62

बाके(राप्तीसोनारी), बैशाख ३१-
सामाजिक उद्यमी जिल्ला सहकारी संघ लिमिटेडले कोरोना भाइरसका कारण जारी लकडाउनबाट प्रभावित परिवारका लागि बुधबार २५ क्वीन्टल चामल सहयोग गरेको छ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ मा रहेको संघले एकद्वार प्रणालीमार्फत राहत बितरण गर्न राप्तीसोनारी गाउँपालिका कार्यालयलाई उक्त चामल हस्तान्तरण गरेको हो । संघका पदाधिकारीले बुधबार गाउँपालिका अध्यक्ष लाहुराम थारुलाई चामल हस्तान्तरण गर्नु भएको हो ।

अघिल्लो लेखमाएम्बुलेन्स दुर्घटना : घाइतेको अवस्था खतरामुक्त
अर्को लेखमादुई दिनको अवधिमा भारतबाट ३३३ नेपाली भित्रिए, क्वारेन्टाईन थप गरेर नरैनापुरमा राखियो

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्