राप्तीसोनारी गाउँपालिकाको कामकाज आजबाट सुचारु

0
211

बाँके, असोज २५

कर्मचारीलाई कोरोना भाइरस संक्रमण देखिएपछि बन्द रहेको राप्तीसोनारी गाउँपालिका कार्यालयको कामकाज आजबाट सुचारु भएको छ । गाउँपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएपछि तीन दिनअघि कार्यालयको कामकाज बन्द गरिएको थियो । कोरोना भाइरसको संक्रमण अन्य ब्यक्तिमा नफैलिएको पुष्टी भएपछि आजबाट पुनः कामकाज सुचारु भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

अघिल्लो लेखमाकोहलपुरमा अत्याधुनिक बसपार्क निर्माण हुने
अर्को लेखमानेपालगञ्ज विमानस्थल विस्तारको काम पुनः शुरु

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्