अन्तराट्रिय भारत्तोलन खेलाडी स्व.सञ्जुको नाममा अक्षय कोष स्थापना

0
105

बाँके (राप्ती सोनारी) माघ ६-
राप्तीसोनारी गाउँपालिकामा खेलाडिलाई प्रोत्सहान गर्नका लागि २ लाखको अक्षय कोषको स्थापना गरिएको छ । ‘१५ औं राष्ट्रिपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता तथा ५ औं राप्तीसोनारी गाउँपालिका स्तरीय अध्यक्ष कप’ को उद्घाटन कार्यक्रममा अन्तराट्रिय भारत्तोलन खेलाडी स्व.सञ्जु चौधरीको सम्झनामा खेलाडिलाई प्रोत्सहान गर्नका लागि राप्तीसोनारी गाउँपालिकाले २ लाखको अक्षय कोषको स्थापना गरेको हो ।

दक्षिण यसियाली खेलकुदमा स्वर्ण पदक जित्ने पहिलो भारत्तोलन खेलाडीको कीर्तिमान बनाएकी राप्ती सोनारी– ३ निवासी सन्जु चौधरीको नामा स्थापना गरिएको अक्षय कोषबाट आएको व्याज रकमबाट बार्षिक रुपमा पालिका भित्रका ऐथ्लेटिक्स तर्फका उत्कृष्ट छात्रा खेलाडिलाई पुरस्किृत गरिने राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले बताउनुभयो । यस अक्षय कोषमा व्यक्ति तथा संघ(संस्थाहरुले समेत रकम थप गर्ने मिल्ने गरी कोष खडा गरिएको छ

अघिल्लो लेखमाराष्ट्रिय खेलाडीलाई राप्ती सोनारी गाउँपालिकाले ग¥यो नगद सहित सम्मान
अर्को लेखमाबर्फानी बाबा मन्दिर क्षेत्रको विकास योजना तत्काल कार्यान्वयन गर्छु – मन्त्री नमुना

तपाइको बिचार दिनुहोस

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्